Yeti Khabar

२०८१ कार्तिक ८, बिहीबार - Thu Oct, 2024 -

कपिल शर्माले लाइभ शोमा श्रीमती गिन्नीलाई जिस्काए, पछि माफी मागे

भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो एउटा भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् । यो भिडियोमा कपिल शर्माले गिन्नी चतरथलाई जिस्काइरहेका छन् ।

भिडियोमा कपिल शर्माले भने, ‘गिन्नी, तिमीले मेरो कुरा कहिल्यै सुन्दैनौ, हेर त कति मानिसहरु मलाई सुन्न आएका छन् ।’ कपिलले यो भिडियो पोस्टको क्याप्सनमा लेखेका छन्, ‘सरी गिन्नी चतरथ’ ।

कपिलको यो भिडियोमा धेरैले कमेन्ट गरिरहेका छन् । स्मरण रहोस्, कपिल शर्मा आजकाल क्यानडा टुरमा छन् र उनी आफ्नो पूरा टिमसँग लाइभ परफर्म गरिरहेका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com