Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

डीएसपीको सरुवा, नारायण डाँगीलाई जिम्मेवारी

असार, ८ काठमडौं । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत डीएसपी रविराज थपलियालाई फिर्ता गरिएको छ । प्रहरी प्रधान कार्यालयले थपलियालाई फिर्ता बोलाएर नारायण डाँगीलाई अछामको प्रहरी प्रमुखमा सरुवा गरेको छ ।

डीएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए । थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । पञ्चदेवल बिनायक नगरपालिका–४ मा विनोद शाहीको मृत्युपछि अछाममा तनाव सिर्जना भएको थियो । शाहीको शव २१ जेठमा जंगलमा भेटिएको थियो । परिवारले सो नगरपालिकाका मेयर लगायतका आरोपी विरुद्ध किटानी जाहेरी दिएका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com