Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु

असार, ४ काठमाडौं । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ खेस्रा वाङका २१ वर्षीय दिनेश वली रहेको प्रहरीले जनाएको छ ।

साइकल चलाउने क्रममा सडकबाट खसेर ३०० मिटर तल पुग्दा गम्भीर घाइते भएका वलीको उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com