Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

भरतपुर महानगरपालिकाको प्रमुखमा विजय सुवेदीले अग्रता फराकिलो पार्दै

जेठ,२ काठमाण्डौ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी रेनु दाहालसँग ४१ मतको अग्रता बनाएका छन् । १४ हजार २३० मतगणना गर्दा सुवेदीले ४ हजार ८४४ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले ४ हजार ८०३ मत पाएकी छन् ।

महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २०३ मत पाएका छन् । उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ७३५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ८६२ मत पाएकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com