Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काठमाडौको दक्षिणकाली नगरपालिकामा नेकपा एमालेको प्यानल नै विजयी

काठमाडौं ३१ वैशाख । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलले जितेको छ । एमालेका जय थापामगर १ हजार ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । यो वडामा उनको प्यानल नै विजयी भएको हो । थापामगरका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयन्द्र लामाले ८ सय ५ मत पाएका छन् ।

यो नगरपालिकामा प्रमुखको उम्मेदवारमा झिनो मतान्तरले एमाले अगाडि रहेको हो । एमालेबाट मेयरका उम्मेदवार श्रीराम आचार्यले ९ सय १३ मत पाउँदा काँग्रेसका मोहन बस्नेतले ९ सय १० मत पाएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com