Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

वीरेन्द्रनगरमा काँग्रेसको अग्रता

काठमाडौं ३१ वैशाख । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक हजार तीन सय १ मतगणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र खड्का अगाडि देखिएका छन् । उनले ४४१ मत ल्याएका छन् । खड्का माओवादी काँग्रेसका साझा उम्मेदवार हुन् ।

यस्तै एमालेकी मोहनमाया ढकालले ४०३ मत पाएर दोस्रो स्थानमा छन् भने राप्रपाका मुकुन्दश्याम गिरी तेस्रो स्थानमा छन् । उनले १४७ मत पाए । उपप्रमुखमा भने एमाले अगाडि छ । एमालेका निलकण्ठ खनालले ४५५ मत ल्याउँदा माओवादीकी शान्ति ढकालले ३८६ मत ल्याएकी छन्। ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com