Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बिरामी परेका म्यादी प्रहरीलाई ल्याइयो काठमाडौं

उत्तरी गोरखामा खटिएका एक जना म्यादी प्रहरी बिरामी परेपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
चुमनुब्री गाउँपालिका वडा नम्बर ३ पाङसिङमा खटिएका ५१ वर्षीय बेलबहादुर घले बिरामी परेपछि उद्धार गरिएको हो।

प्रहरी उपरीक्षक केदार खनालले बिरामी परेका म्यादी प्रहरी घलेलाई थप उपचारका लागि काठमाडौं पठाइएको बताए।
‘दुई दिन हिँडेर उहाँ मतदान स्थल पुग्नुभएको थियो। पेट दुख्ने समस्या देखिएपछि स्टेचरमा राखेर सिर्दिवासस्थित स्वास्थ्य चौकी लगिएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com