Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

कोरियोग्राफर रेनशा राई जुम्ल्याहा बच्चाको आमा बनिन्

भदौ, ३ काठमाडौं । फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राई आमा बनेकी छन् । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
शुक्रबार बिहान नर्भिक अस्पतालमा उनले एक छोरा र एक छोरीलाई जन्म दिएको उनका पति प्रज्वल राणाले जानकारी दिए ।

एक दशकको प्रेम सम्बन्ध प्रज्वल र रेनशाले तीन वर्षअघि विवाहमा परिणत गरेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com