Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

कुन जिल्लामा कति राजनितीदल दर्ता विबरण सहित

काठमाण्डौ १४ चैत । काठमाडौं जिल्लामा सबैभन्दा बढी ४० साना दलहरू स्थानीय तह निर्वाचनका लागि दर्ता भएका छन् । त्यस्तै काठमाडौंमा ४६ वटा दल दर्ता भएका छन्‚ । मनाङ, मुस्ताङ र डोल्पामा भने सबैभन्दा कम ५ वटा साना दल दर्ता भएका छन् । यी दुई जिल्लामा जम्मा ११–११ वटा राजनीतिक दल चुनावमा सहभागी हुनेछन् ।

पूर्वी रुकुम‚ रोल्पा‚ पश्चिम रुकुम‚ सल्यान‚ जाजरकोट‚ बझाङमा ७ वटा दल दर्ता भएका छन् भने पाँचथर‚ जुम्ला‚ दैलेखमा ८ दल दर्ता भएका छन् । त्यस्तै ताप्लेजुङ‚ तेह्रथुम‚ पाल्पा‚ प्युठान‚ मुगु‚ हुम्ला‚ बाजुरा‚ डोटीमा ९ दल दर्ता भएका छन् । भोजपुर‚ अछाम‚ दार्चुला‚ बैतडी‚ डडेलधुरामा १० दलस इलाम‚ संखुवासभा‚ अर्घाखाँची‚ गुल्मीमा ११ दल दर्ता भएका छन् । यसैगरी धनकुटा‚ रसुवा‚ लमजुङमा १२ वटा दल दर्ता भएका छन् भने खोटाङ‚ सोलुखुम्बु‚ ओखलढुंगा‚ स्याङ्जा‚ बाग्लुङमा १३ दल दर्ता भएका छन् ।

पर्वत‚ म्याग्दी‚ कालिकोटमा १४ दलस दोलखा‚ पूर्वी नवलपरासीमा १६ दलस तनहुँमा १७ वटा दलस रामेछाप र गोरखामा १८ वटा दल दर्ता भएका छन् । त्यस्तै सिन्धुपाल्चोक‚ सुर्खेत र कञ्चनपुरमा १९ दलस महोत्तरी‚ सिन्धुली र बर्दियामा २० वटा दलस धादिङ‚ नवलपरासी पश्चिम‚ कपिलवस्तु र दाङमा २१ दल दर्ता भएका छन् भने उदयपुर र नुवाकोटमा २२ दल दर्ता भएका छन् ।

बाँके र कैलालीमा २३ दल दर्ता भएका छन् भने काभ्रे र मकवानपुरमा २४ दल दर्ता भएका छन् । कास्कीमा २५स सिराहा र धनुषामा २६स पर्सामा २७स सप्तरी‚ चितवन र भक्तपुरमा २८स सर्लाही र बारामा २९स झापा र रौतहटमा ३० दल दर्ता भएका छन् । त्यस्तै ललितपुरमा ३१स सुनसरी र रुपन्देहीमा ३२ र मोरङमा ३३ दल दर्ता भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com