Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

एकै दिनमा सुनको मुल्य एक हजार रुपैयाले बढयो ।

आज सुन चाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुन १ हजार १ सय र चाँदी १० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोमबार १ हजार रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयामा कारोबार भइरहेको छ

। चादीँ आज १० रुपैँयाले बढेर प्रतितोला एक हजार ४२५ रुपैँयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com