Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

भक्तपुरमा नी बर्डफ्लु देखियो

२२ काठमाडौँ ।
भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपोलमा रहेका तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रदेबी शर्माले जानकारी दिइन् ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पोल्ट्री फार्मका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टि गरेको हो । वर्डफ्लु भेटिएका कुखुरा फार्महरुमा पाइला अग्रिकल्चरल फार्म र हरिकृष्ण कवांको अजिमा पोल्ट्री फार्म रहेका छन् ।प्रयोगशालाका अनुसार ती फार्मका कुखुराहरूमा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको प्रजिअ शर्माको भनाइ रहेको छ । एउटा फार्मको ७ हजार कुखुरा मरेपछि मात्रै किसानले खबर गरेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com