अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राई अभिनित सर्ट फिल्म ‘वरदान’ सार्वजनिक
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/02/MV5BMWZmZTk1YTEtMmJmNS00MTY3LWJmOWItYmQxNGRjZmIxYjVhL2ltYWdlXkEyXkFqcGdeQXVyMjE5MjUxMzE@._V1_UY1200_CR8506301200_AL_.jpg)
अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राई अभिनित सर्ट फिल्म ‘वरदान’ सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘वरदान’ शुभ मिडिया होमले निर्माण गरेको हो । २४ मिनेट अवधिको फिल्मले आत्महत्याको बिषयमा सन्देश दिन खोजेको छ…