Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएका चर्चित तीन कार्यक्रम बन्द

‘रजतपट अंकल’ का रुपमा परिचित रंग पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएका चर्चित तीन टेलिभिजन कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ बन्द हुने भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको र बेलाबेलामा विवादमा पर्ने यी कार्यक्रममा अव सधैका लागि बन्द हुने भएका हुन् ।

कार्यक्रम संचालक प्रकाश सुवेदी आफैले बन्द गर्न लागेका हुन् । तीन वटै कार्यक्रम आफूले नै बन्द गर्न लागेको संचालक सुवेदीले बताए । ‘कार्यक्रमबाट धेरै विवादमा पनि परियो’ सुवेदीले भने ‘कार्यक्रम पनि धेरै भएकोले बन्द गर्न लागेको हो ।’ तीनवटै कार्यक्रम बन्द गरेर एक कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ ल्याउन लागेको उनले सुनाए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com