Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

साउन,१३ काठमाडौं । अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला दोम्सीगाडाका ४० वर्षीया मान्मा बिकको श्रीमानको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

४८ वर्षीय पहेलु कामीले गए राति कुटपिट गर्दा उनको मृत्यु भएको हो।
श्रीमतीलाई कुटपिट गरेर पहेलु भागेका छन्।
उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com