Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

‘कबड्डी ४’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल

जेठ, २० काठमाडौं । फिल्म ‘कबड्डी’ को चौथो श्रृंखला ‘कबड्डी ४’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । राम्रो व्यवसाय गर्दै फिल्म दोस्रो सातामा प्रवेश गरेको हो । फिल्मले अहिलेसम्म ११ करोड बढी कमाएको निर्माण युनिटले जनाएको छ ।

मल्टिप्लेक्स राम्रो शो पाएको फिल्मले रिलिज पछि भने दर्शकको प्रतिक्रिया मिश्रित पाएको छ । कतिपयले फिल्म राम्रो भनेका छन् भने कतिपयले कबड्डी सिक्वेलको कमजोर फिल्म बताएका छन् ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com