Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

परिणाम घोषणा नहुँदै विजय उत्सव

जेठ,७ काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा जीत सुनिश्चित भएसँगै काँग्रेस र एमालेले विजयी जुलुस निकाल्न सुरु गरेका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको हो ।

मतगणना अन्तिम चरणमा आइपुग्दा दुवैको अग्रता गन्न बाँकी रहेको मतभन्दा बढी भएपछि विजय उत्सव सुरु भएको हो । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com