Yeti Khabar

२०८२ असार १३, शुक्रबार - Fri Jun, 2025 -

एसइईको नतिजा प्रकाशन गर्ने तयारी

असार, १३ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज बैठक बस्ने भनिए भए पनि समय भने निर्धारण भएको छैन। बैठकपछि नतिजा प्रकाशनबारे निर्णय हुने बताइएको छ। एसइई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com