Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

देशै भर लालपूर्जा वितरण हुने : प्रचण्ड

काठमाडौं २३ चैत ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब देशैभर लालपूर्जा वितरणको कामले तिव्रता पाउने बताएका हुन। भरतपुर महानगरपालिका अन्तर्गत वडा २ को आँपटारी आयोजित भूमिहीन दलितलाई जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा प्रचण्डले दलित सुकुम्बासी मात्रै नभएर सुकुम्बासी समस्या समाधान हुने दाबी गरेका छन।

दलितहरुले लालपूर्जा प्राप्त गरेको ऐतिहासिक दिन भएको बताउँदै प्रचण्डले त्यसको सुरुवात भरतपुरबाट भएको बताए ।
‘लालपूर्जा वितरण सुरुवात पहिलो पटक भरतपुर महानगरपालिकाबाट भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com