Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

स्थानीय तह निर्वाचनका लागि ९५ लाख २५ हजार मतपत्र छापिए

काठमाडौं ५ वैशाख। स्थानीय तह निर्वाचनका लागि हालसम्म ९५ लाख २५ हजार थान मतपत्र छापिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ भएको जानकारी दिएका छन ।

वैशाख ३० गते हुने निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने निर्णय भइसकेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com