Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

मन्त्रिपरिषद्‌को बैठक जारी

चैत्र,२४ काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्‌को बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा जारी मन्त्रिपरिषद्‌को बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल भइरहेको बताएको छ ।

गठबन्धन सरकारले हिजो मात्रै न्यूनतम साझा कार्यक्रम ल्याएको छ। न्यूनतम साझा कार्यक्रम ल्याएपछि अब आगामी वर्षको बजेट निर्णमाण लगायत विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com