Yeti Khabar

२०८२ जेष्ठ १६, शुक्रबार - Fri May, 2025 - १५ : ५८ : २८

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बैशाख, २५ काठमाडौं । आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ। आज तोलाको १ लाख ९२ हजार २०० कायम भएको छ। हिजो एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य भने घटेको छ। चाँदी एक तोलाको १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले बताएको छ। हिजो भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com