Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

दैलेखमा चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते

बैशाख,२७ काठमाडौं । दैलेखमा चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते भएका छन्। जिल्लाको उत्तरी भेकमा रहेको नौमुले गाउँपालिका ६ स्थित शिवशक्ति माध्यमिक विद्यालयमा चट्याङ लागेर दुईजना शिक्षक प्रेमबहादुर चन्द र रमेशसिंह ठकुरी, विद्यार्थीहरु १३ वर्षीया लक्ष्मी गुरुङ, ९ वर्षीय विश्वविकास रावत र ९ वर्षकै यामबहादुर चन्द रहेका छन्।

उनीहरुलाई हिजो दिउँसो विद्यालयमै चट्याङ लागेको थियो। उनीहरुको नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। जिल्ला अस्पतालमा उपचार गरिरहेका दुई विद्यार्थीमा लक्ष्मी गुरुङ र विश्व विकास रावत रहेका छन्। उनीहरुको कोखमा चोट देखिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com