Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

दुई सातामै लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा

बैशाख,९ काठमाडौं । सरकारमा सहभागी भएको १५ दिनमै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ यो पार्टीबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। मन्त्री भण्डारीले पदबाट राजीनामा दिएका छन्।

गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्री अहिरले आज राजीनामा दिएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com