Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

काठमाडौंको दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी

चैत्र,८ काठमाण्डौ । काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गर्ने गरी चौबीसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले बताएको छ ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अरु पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना रहेको छ । यही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालयले बताएको छ । गृहको निर्देशनअनुसार ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउन आवश्यक तयारी भइरहेको जिल्ला प्रशासनले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com