Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

संसद्‌मा कांग्रेसको आक्रोश

चैत्र,७ काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाए सदन चल्न नदिने बताएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउनका लागि अल्टिमेटम दिएकी छन् ।

हिजो गृहमन्त्री लामिछानेले कांग्रेसले ४ वर्ष संसद् अवरोध गरे पनि सरकारले काम गरिरहने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाइन् । उनले भनिन्– ‘देश र जनताका लागि बजेट बनाउने बेला उहाँलाई सदन चाहिएको छैन होला, हामीलाई चाहिएको छ । बजेटमाथिको छलफलको गाम्भिर्यतालाई हामीले राम्रोसँग बुझेका छौँ, हामी अवरोध गर्न चाहँदैनौँ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com