Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार

माघ,२१ काठमाडौं । नवलपरासीको बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै ६२ वर्षीय विश्वकर्मामाथि अज्ञात समूहले गोली प्रहार गरेको हो ।

हिजो साँझ गोली प्रहारबाट घाइते भएका विश्वकर्माको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । विश्वकर्माको पाखुरामा गोली लागेको र गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com