Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भारतमा ९ दिनमै कोभिडका बिरामी दोब्बरले बढ्यो

पुष,४ काठमाडौं । भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। टाइम्स अफ् इन्डियाका अनुसार हिजो कोभिड–१९बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकी ९ दिन अघिसम्म जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए।

सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिमारी एक्कासी बढ्न थालेका हुन्। अहिले भारतमा संक्रमण बढ्नुको कारण कोभिड–१९ का नयाँ–नयाँ भेरिन्टको उत्पत्तिले गर्दा हो।

भारतको केरलामा भर्खरै नयाँ भेरियन्ट भेटिएको थियो। अनुसन्धानकर्ताहरूले यसको नाम ‘पिरोला’ राखेका छन्। केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोआमा पनि भेटिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com