Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गोरखामा प्रथम शहीद लखन थापा मगरको सालिक अनावरण

साउन,२१ काठमाडौं । गोरखामा प्रथम शहीद लखन थापा मगरको सालिक अनावरण गरिएको छ। देउरालीस्थित मझुवामा रहेको गोरखा प्रवेश गेटमा स्थापना गरिएको मगरको सालिक अनावरण गरिएको हो।

गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले शनिबार सालिक अनावरण गरेका हुन्। नेपाल मगर संघको समन्वयमा सालिक बनाइएको हो।
सालिक बनाउन गोरखा नगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com