Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

३ सय रुपैयाँले बढ्यो सुनको भाउ

असार,२७ काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी आज ५ रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको एक लाख ११ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com