Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

राष्ट्रिय सभाको बैठक स्थगित

असार,२५ काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो। विशेष कारणवश बैठक स्थगित भएको बताएको छ।राष्ट्रिय सभा बैठक भोली बिहान ११ बजे बस्नेछ।

केही समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गरिरहेको छ।प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com