२० वर्षीया युवती बलात्कृत
जेठ,१३ काठमाडौं । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-५ बस्ने २४ वर्षीय केदारनाथ चौधरीलाई हिजोराति प्रहरीले पक्राउ गरेको छ ।
राजापुर नगरपालिका-३ मुरैयामा ती किशोरीलाई जेठ ८ गते चौधरीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Facebook Comment