Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

भ्रष्टाचारविरुद्ध प्रदर्शन, बाबुरामदेखि रवि लामिछानेसम्मको ऐक्यवद्धता (फोटो फिचर)

नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । 

शनिबार काठमाडौंको माइतीघर मण्डला र नक्सालमा नागरिक अगुवाहरूले भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग र्गै विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माइतीघरमा बिहान ११ बजे प्रदर्शन गरेको थियो भने त्यसपछि नक्सालमा प्रर्दशन गरिएको थियो । 

प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका थिए । शिलापत्र बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com