Yeti Khabar

२०८० फाल्गुन २२, मंगलवार - Tue Mar, 2024 -

अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ

चैत्र, ५ काठमाडौं । सशस्त्र प्रहरी बलले अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मौवाका २८ वर्षीय सोनु राय र राजविराज नगरपालिका–१ का २८ वर्षीय रोशन यादवलाई छन्।

उनीहरुलाई बोर्डर आउट पोष्ट (बीओपी) तिलाठी सप्तरीबाट इन्सपेक्टरको कमाण्डमा खटिएको टोलीले आज दिउँसो पक्राउ गरेको हो।
उनीसँगै आएका रोशन यादवलाई पनि पक्राउ गरेर प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com