Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

कांग्रेसका बद्रि पाण्डे करिब ३ हजार मतले अगाडि

मंसिर,१७ काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले करिब ३ हजार मतको अग्रता लिएका छन् ।
पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार उनले १५ हजार ९६० मतका साथ अग्रता कायम राखेका छन् ।
उनलाई एमालेका कर्ण थापाले १३ हजार ५ मतका साथ पछ्याइरहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com