Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

किम जोङ उन फेरि बने उत्तर कोरियामा उत्कृष्ट पहिरन लगाउने पुरूष!

उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि जित्दै आएको उत्तर कोरियाको सञ्चारमाध्यम डिपिआरके न्युजले जनाएको छ।

उन आफ्नो हेयर स्टाइलका कारण पनि चर्चामा छन्। सन् २०१५ मा सार्वजनिक उनको हेयर स्टाइल विश्वभरका मिडियामा हेडलाइन भनेका थिए। उनले उत्तर कोरियाली पुरूषलाई आफ्नोजस्तै र महिलालाई आफ्नी श्रीमतीको जस्तै हेयर स्टाइल बनाउन भनेका थिए।
सन् २०१५ मा उनी ९ हजार फिटको माउन्ट पकेतुमा सुट लगाएर पुग्दा पनि चर्चामा आएका थिए। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com