Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मानवशास्त्री तथा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव ओम गुरुङको निधन

असोज,३१ काठमाडौं । मानवशास्त्री तथा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ ।
गुरुङको उपचारका क्रममा आज आज हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो ।

मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुनुहुन्थ्यो । उहाँ प्राध्यापनका साथै लेखनमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँले सामाजिक न्यायका पक्षमा आवाज उठाउँदै आउनुभएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com