Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

शौचालयमा लडेर ४९ वर्षीया महिलाको मृत्यु

जेठ, २९ काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीमा शौचालयमा लडेकी ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शनिवार राति शौचालयमा लडेर गम्भिर घाइते भएकी सुशीला खड्काको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएकी खड्का बौद्ध उत्तरबाहिनि स्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरो बनाएर बस्दै आएकी थिइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com