Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनको तयारीमा लाग्न प्रचण्डको निर्देशन

जेठ, २६ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पर्क समन्वय कमिटीलाई आगामि मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

आज सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

उनले सम्पर्क समन्वय विशेष प्रदेशको स्थानीय तहको निर्वाचनमा विशेष भूमिका रहेको भन्दै उनले संघीय र प्रदेशको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com