Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बाघले आक्रमण गर्दा एकजनाको निधन

वैशाख,१८ काठमाण्डौ । आइतबार बिहान घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका(१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघले आक्रमण गर्दा निधन भएको चितवन प्रहरीले जनाएको छ ।

राप्ती घाँसे मैदानमा घाँस काट्दै गर्दा दाहाललाई बाघले आक्रमण गरेको हो । भन्ने खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली हात्तीसहित जंगल छिरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com