अभिनेता भुवन केसी मेयरमा उम्मेदवारी नदिने

काठमाडौं २६ चैत । अभिनेता भुवन केसी आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी नदिने भएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै् उनले आफू मेयरमा नउठ्ने घोषणा गरेका हुन्। भुवन के सी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिन लागेका थिए।
Facebook Comment