Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

थप २६ जनामा कोरोना पुष्टि ७७ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ७७ जना कोरोनामुक्त हुँदा पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com