निर्वाचन आयोगमा दर्ता भएका सबै दलको गठबन्धन गरे पनि चुनाव एमाले जित्छ –वली

पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा वलिले भने– दर्ता भएजति सबै दल मिलेर आए पनि एमालेसँग सक्दैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेसँग प्रतिस्पर्धा गर्न सकिँदैन भनेर बुझेको टिप्पणी गरे ।
तिमीहरुले मैले ढिस्काबाट हेरेको छु, एमालेका मसल कत्रा छन् । तिमीहरु नचाहिने कुरा गर्ने एमालेसँग एक्लै लड्ने दुस्साहस गर्ने भन्ने गरेका छन् । उनले आधा सही बुझे ओलीले भने एमालेसँग लड्न सकिँदैन भन्ने बुझे त्यो सही बुझे, तर सबै मिले पनि लड्न सकिँदैन भन्ने बुझ्न सकेका छैनन् ।
Facebook Comment