Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

इजरायलमा छुरा प्रहार गर्दा चार जनाको मृत्यु

काठमाडौं चैत ९ । इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात व्यक्तिले गरेको छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको हो ।
घटनामा थुप्रै घाइते भएका छन्। भने इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समूहमध्ये एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो। भने एक जनाको आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो

छुरा प्रहार गर्ने व्यक्ति एक बन्दुकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका हुन। आक्रमणकारी अरब मुलका इजरायली नागरिक मोहम्मद अबुअल कियान भएको अनुसन्धानबाट खुलेको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com