Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

शर्मिला वाइबा पक्राउ आफूलाई सामाजिक अभियन्ता भनिने

चैत ६ काठमाडौं– आफूलाई सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको हो
शर्मिला लाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले चैत ४ गते चितवनको खैरहनीबाट पक्राउ गरेको छ। बलात्कार पीडित भनिएकी एक नाबालिग गायिकाको चरित्र हत्या हुने गरी विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी वाइबाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाइएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com