Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन कक्षा १२ को

काठमाडौं ३ चैत कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको हो
परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट सार्वजनिक गर्ने तयारीमा रहेको छ
बोर्डकाअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्न तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ।

बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने भएको हो। परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन हुनेछ ।
यसअघि बोर्डले यस वर्षको एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com