Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बस दुर्घटनाबाट सात जनाको मृत्यु

संखुवासभामा यात्रुवाहक बस दुर्घटना बसमा सवार कम्तीमा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा पाँच जना घाइतेको उद्धार गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवाडाले जानकारी दिएका छन ।

झापाको दमक जाँदै गरेको बस मादी नगरपालिका थुलुङ–६ मा दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com