Yeti Khabar

२०७९ मंसिर १९, सोमबार - Mon Dec, 2022 -

सोमबार थप १५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं पछिल्लो २४ घण्टामा देशभर सोमबार थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५८ वटा पीसीआर परीक्षण गर्दा ९२ जना र २ हजार ४६ एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ। सोहि अवधिमा ३५४ जना संक्रमणमुक्त भएका छन्। देशभर सकृय संक्रमितको संख्या ७ हजार ९३१ रहेका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com