Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

पुष्पकमल दाहाल र माधवकुमार नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाएःओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाएको बताएका छन्।

एमसिसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले केही दिनअगाडि दिनहुँजसो सडक आन्दोलन गरिरहेका थिए। त्यसतर्फ संकेत गर्दै आज पत्रकार सम्मेलनमा बोलेका अध्यक्ष ओलीले भने, ‘कार्यकर्ता सडकमा भिडाउने आफूहरू कसरी सत्ता जोगाउने भनेर लाग्ने एमसीसी असाधारण राष्ट्रघात भन्ने विषय माओवादी र नेकपा एकीकृत समाजवादीले बनाएको आरोप पनि उनको थियो।

असाधारण राष्ट्रघात हो भन्ने विषय बनाउनुभयो, कार्यकर्तालाई हिंसात्मक ढंगले सडकमा उतार्नुभयो उनले भने, ‘कार्यकर्ता सडकमा भिडाउने आफूहरू कसरी सत्ता जोगाउने भन्नेतिर लाग्ने एमसिसीमा राष्ट्रघात भएको हो कि होइन होइन भने किन हल्ला चलाउनुभयो किन बाटो भत्काउनुभयो। प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर बाटो भत्काउन र ढुंगामुढा गर्न लगाउनुभयो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com