Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

प्रधानमन्त्री शेरबहादुर देउवा केपी शर्मा ओलीसँग भेटवार्ता

काठमाडौँ १२।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकका लगि बानेश्ररस्थित संसद् भवन पुगेका प्रधानमन्त्री देउवाले बैठकमा छलफल गर्ने वातावरण नबनेपछि बैठक स्थगित गर्न आग्रह गरेका थिय ।

 

बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले अहिले संसद् भवनमै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगाएत छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com