Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

सुनको मूल्य एकै दिन २५ सय रुपैयाँले बढ्यो

आज एकै दिन सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै एकै दिन २५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम थियो । चाँदीको मूल्य एकै दिन ३५ रुपैयाँ बढेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com